नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सो अवघिधभर सङ्क्रमितमध्ये ८७९ जना कोभिड(१९ मुक्त भएको प्रमाणित भएका छन्।
अहिले देशभरि १५,३९३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७,२७५ जना घरमै र अरू संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ
विगत २४ घण्टामा १०,वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा। गौतमले बताए।
प्रतिक्रिया