कारोबारको तेस्रो घण्टा :  ९ अंकले बढायो नेप्से

५ बर्ष अगाडि

आज सोमबार शेयर कारोबार सुरु भएको तेस्रो घण्टामा नेपाल स्टक एक्सचेन्ज (नेप्स)  परिसुचक ९.०७ अंकले बढेको छ  । 

आज ११ बजे १५३७.२४  विन्दुबाट  कारोबार सुरु भएको थियो । २ बजेसम्म आउँदा त्यो परिसुचक ०.५९ प्रतिशतले बढेर १५४६.३१ विन्दुमा पुगेको छ । 

आज तेस्रो घण्टामा २ अर्ब १६ करोड ५९ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार हालसम्म १८८ कम्पनीको ६२ लाख ३४ कित्ता ४९६ शेयरको ३२ हजार ६९ पटक शेयर कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया