बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

५ बर्ष अगाडि

काठमाडौं – सोमबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलमा ४०० रुपैयाँले बढेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मुल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकेको छ । जुन आइतबारको तुलनामा ४०० रुपैयाँले बढी हो । आइताबर सुनको मुल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकिएको थियो । 
यस्तै, आजका लागि तेजवाी सुनको मुल्य ९६ हजार ४०० तोकिएको छ । यसैगरि आज चाँदीको मुल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदीको कारोबार प्रतितोला १३२० रुपैयाँमा गर्न सकिने महासंघको भनाइ छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया