सोमबारको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७.९६ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने ११७.३६ रुपैयाँ तोकेको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, अन्य मुद्राको सटहीदर यस प्रकार छः 

५ बर्ष अगाडि

प्रतिक्रिया