सनराइज फर्स्ट म्यूचल फण्डले ७ प्रतिशत लाभांश दिने

५ बर्ष अगाडि

काठमाडौं – सनराइज फर्स्ट म्युचुअल फण्डले गत आवको नाफाबाट लगानीकर्तालाई लभांश दिने भएको छ । व्यवस्थापक सनराइज क्यापिटले आज एक सुचना जारी गर्दै गत आवमा ७ प्रतिशत लाभांश वितरण गर्ने बताएको हो । 
६ करोड २ लाख रुपैयाँ लाभांश गरिने बताइएको छ । सनराइज क्यापिटलको गत भदौं २५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया