नेप्सेको टिएमएस सिस्टममा आज पनि समस्या, कारोबार रोकियो

५ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस सिस्टम)मा आज पनि प्रवाधिक समस्या देखिएको छ । त्यसपछि नेप्सेले हाललाई शेयर कारोबार बन्द गरेको छ । 
टिएमएसमा अर्डर राख्न नमिल्ने समस्या देखिएको छ । यस्तै, अन्य समस्या पनि देखिएको छ । त्यसपछि हाललाई कारोबार रोक्का गरेर समस्या समाधान गर्न लागिएको नेप्से बताएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया