काठमाडौं – वोमी लघुवित्त सर्लाहीको ग्रामिण स्वयसेवक लघुवित्तसँग मर्जर प्रक्रियामा अगाडि बढ्ने भएको छ । लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै, शुक्रबार नै ग्रामिण स्वयंसेवकसँग मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरण पनि भइसकेको छ । योसँगै कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गर्न पत्र काटेको छ ।
प्रतिक्रिया