काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११७.९६ रुपैयाँ तोकेको छ । डलरको खरिद मुल्य भने ११७.३६ रुपैयाँ तोकिएको छ । यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया