काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना  संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जना कोरोना संक्रमित थपिएका हुन्।

५ बर्ष अगाडि

प्रतिक्रिया