काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै मुलुकभर सो अवधिभर थप १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।
प्रतिक्रिया