नेपाल राष्ट्र बैकंले आज बिहिबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११७ रुपैया ९६ पैशा तोकेको छ ।
यस्तै, डलरको खरिददर ११७ रुपैया ३६ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य ९ रुपैयाँ ९३ पैसा र खरिददर ९ रुपैयाँ ८८ पैशा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ४० पैशा र खरिददर ३२ रुपैयाँ २३ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१२ रुपैयाँ ८४ पैसा र खरिददर ३११ रुपैयाँ २५ पैसा रहेको छ।
प्रतिक्रिया