उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं  ३ सय ९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

 पछिल्लो २४ घण्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् भने ९ सय १८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया