आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैकंले आज बुधबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११८ रुपैया ०६ पैशा तोकेको छ । 

यस्तै, डलरको खरिददर ११७ रुपैया ४६ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य ९ रुपैयाँ ९३ पैसा र खरिददर ९ रुपैयाँ  ८८ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ४२ पैशा  र खरिददर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१३ रुपैयाँ ११ पैसा र खरिददर ३११ रुपैयाँ ५२  पैसा रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया