काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जनामा कोरोना संक्रमण

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा  थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३००, ललितपुरका ३८ तथा भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया