कारोबारको दोस्रो घण्टा : ५.४६ अंकले घट्यो नेप्से

५ बर्ष अगाडि

आज शेयर कारोबार सुरु भएको दोस्रो घण्टामा नेपाल स्टक एक्सचेन्ज (नेप्स)  परिसुचक ५.४६ अंकले घटेको छ । 

आज ११ बजे १४८७.८१  विन्दुबाट  कारोबार सुरु भएको थियो । १ बजेसम्म आउँदा त्यो परिसुचक ०.३७ प्रतिशतले बढेर १४८२.३४ विन्दुमा पुगेको छ । 

आज दोस्रो घण्टामा ६ठ करोड ३५ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार हालसम्म १८१ कम्पनीको १६ लाख४९ कित्ता शेयरको ९ हजार ८९४ पटक शेयर कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया