काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरीकी डलरको बिक्री मुल्य ११७.६५ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिदमुल्य भने ११७.०५ रुपैयाँ तोकिएको छ ।
यसैगरि गरि अन्य विदेशी मुद्राको सटहीदर यस प्रकारको रहेको छः
प्रतिक्रिया