साइन रेसुङ्गा र प्रुडेन्सियल इन्सुरेन्सको  ७७ लाख ८३ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

नेप्सेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्सको  ७७ लाख ८३ हजार ४८५.१९ कित्ता सेयर सूचीकृत भएको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९ लाख ३४ हजार ३५६.१९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५ प्रतिशत  बोनस सेयर वितरण गरेको थियो । 

यता प्रुडेन्सियल इन्सुरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया