आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस शेयर कति ?

५ बर्ष अगाडि

काठमाडौं – आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/ ७७ को नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।  कम्पनीले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि वितरण हुन्छ । 
कम्पनी हाल चुक्तापुँजी ८९ करोड ९३ लाख छ । बोनस शेयर वितरण पश्चात १ अर्ब ३ करोड पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया