विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैकंले आज सोमबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११७ रुपैया ३२ पैशा तोकेको छ । 

यस्तै, डलरको खरिददर ११६ रुपैया ७२ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य ९ रुपैयाँ ८८ पैसा र खरिददर ९ रुपैयाँ  ८३ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ २२ पैशा  र खरिददर ३२ रुपैयाँ ०५ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३११ रुपैयाँ २० पैसा र खरिददर ३०९ रुपैयाँ ६१  पैसा रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया