आइतबार उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडि

 काठमाडौँ उपत्यकामा आइतबार थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २९०, भक्तपुरका ३२ तथा ललितपुरका ३२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै देशभर ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया