नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक कारोबारको पहिलो घण्टाको अन्तिम समयसम्म आउँदा ०.७९ अंकले उकालो लागेको छ ।
कारोबार सुरुमा ओरालो लागेको नेप्से कारोबार १ घण्टा बित्दा ०.०५ प्रतिशतले उकालो लागेको छ ।
आज १४४५.०५ को बिन्दुबाट सुरु भएको कारोबार १२ बजेसम्म आइपुग्दा १५११.२२ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये ७ उपसमुह मात्र बढेका छन ।
हालसम्म कारोबार भईरहेका १७७ कम्पनीको १७ लाख ८५ हजार शेयर कित्ता खरिद विक्री हुदाँ ७३ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया