नेपाल राष्ट्र बैकंले आज आइतबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११७ रुपैया ३२ पैशा तोकेको छ ।
यस्तै, डलरको खरिददर ११६ रुपैया ३२ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य ९ रुपैयाँ ९६ पैसा र खरिददर ९ रुपैयाँ ८१ पैशा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ २२ पैशा र खरिददर ३२ रुपैयाँ ०६ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३११ रुपैयाँ १६ पैसा र खरिददर ३०९ रुपैयाँ ५७ पैसा रहेको छ।
प्रतिक्रिया