उपत्यकामा  बितेको २४ घण्टामा ४०८ जना कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा  बितेको २४ घण्टामा ४०८ जना कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा काठमाडौँमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै शनिवार देशभर १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

५ बर्ष अगाडि

प्रतिक्रिया