नेपाल इन्भेस्टमेन्ट बैंकसँग गाभिएपछि सिटी एक्सप्रेस फाइनान्सको स्वाप रेसियो १००ः३०मा झर्ने भएको छ ।
इन्भेस्टमेन्ट बैंक र फाइनान्सबीच भएको प्राप्ति सम्बन्धि सम्झौतापत्रमा सिटीको १०० कित्ता सेयर नेपाल इन्भेष्टमेन्टमा ३० कित्ता हुने गरी सम्झौता भएको हो।
इन्भेस्टमेन्ट बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिटीलाई प्राप्त गर्ने निर्णय गरेको छ ।
बैंक तथा वित्तीय संस्था एक आपमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम फाइनान्सको शेयर कारोबार २०७६ पुस २८ गतेदेखि रोक्का रहेको छ।

प्रतिक्रिया