काठमाडौँ उपत्यकामा आज बिहीबार थप ४४५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा दिएको जानकारीअनुसार काठमाडौँमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया