काठमाडौँमा ३५० सहित उपत्यकामा थपिए ३८८ नयाँ संक्रमित

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा ३८८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनअनुसार काठमाडौँमा ३५० सहित उपत्यकामा ३८८ नयाँ संक्रमित थपिएका हुन्।

भक्तपुरमा ९ र ललितपुरमा २९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

५ बर्ष अगाडि

प्रतिक्रिया