नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ११ जनाको मृत्यु

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा  कोरोनाभाइरसका संक्रमण कारण थप ११ जनाको मृत्यु भएको छ । 

यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा ७६८ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा। गौतमले बताए।

अहिलेसम्म ५५ प्रतिशत सङ्क्रमितहरू अर्थात् २२,१७८ जना निको भइसकेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया