काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ३९३ जना, भक्तपुरमा ३०  जना र ललितपुर ५८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया