काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना  संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा २ सय ९८ जना संक्रमित फेला परेको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा १९०, ललितपुर ६७ र भक्तपुरमा ४१ जना संक्रमित भएको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया