थप ७ जनाको मृत्यु , मृतकको कुल संख्या २ सय २८ पुग्यो

५ बर्ष अगाडि

नेपालमा विगत २४ घण्टामा  कोरोनाभाइरस सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ ।

अहिले देशभरि १७,८२२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,७०१ जना संस्थागत आइसोलेशनमा र बाँकी ७,१२१ जना घरमै छन्।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया