विगत २४ घण्टामा थप ८९९ जनामा कोरोना सङ्क्रमण

५ बर्ष अगाडि

नेपालमा विगत २४ घण्टामा  कोरोनाभाइरस सङ्क्रमणबाट थप ८९९ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३९,४६० पुगेको  छ ।

देशभरि क्वारन्टीनमा ७,३३७ जना छन्।

सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका १३२ जना सघन उपचार कक्षमा र १६ जना भेन्टिलेटरमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया