काठमाडौं – आज शेयर कारोबार सुरु भएको दोस्रो घण्टामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसुचक २१.९८अंकले उकालो लागेको छ । दोस्रो घण्टामा आउदाँ नेप्से परिसचुचक १.५० प्रतिशतले बढेर १४८४.६६ विन्दुमा पुगको छ ।
अहिले कारोबार भईरहेका १८२ कम्पनीको ३६ लाख ८६ हजार ३० कित्ताको २१ हजार ६९६ पटक कारोार भएको छ । हालसम्म जम्मा १ अर्ब ७२ करोड ३८ लाखको शेयर कारोबार भएको छ ।
यस्तै, आज १२ ओटै उपसमुह उकालो लागेको छ ।
प्रतिक्रिया