काठमाडौं – सोमबार पुनर्बीमा कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । पछिल्लो समय पुनर्बीमा कम्पनीप्रति आम लगानीकर्ताको आर्कषण उच्च देखिएको छ । सो क्रममा आज उक्त कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट नै लागेको छ ।
आज प्रतिकित्ता ७७० रुपैयाँमा पुनर्बीमा कम्पनीको शेयर कारोबार सुरु भएको थियो । १२ः३० सम्म आउँदा त्यो १० प्रतिशत अर्थात् ७७ अंकले बढेर ८४७ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया