आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैकंले आज आइतबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११७ रुपैया ७२ पैशा तोकेको छ । 

यस्तै, डलरको खरिददर ११७ रुपैया १२ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य ९ रुपैयाँ ९६ पैसा र खरिददर ९ रुपैयाँ  ९१ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ३३ पैशा  र खरिददर ३२ रुपैयाँ १७ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१२ रुपैयाँ २७ पैसा र खरिददर ३१० रुपैयाँ ६७  पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया