निर्मला बलत्कार हत्याबारे गृहमन्त्रीको थप खुलासा–मुचुल्कामा बाबुको नक्कली औठाछाप भेटियो

७ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले निर्मला बलात्कार हत्याबारे थप रहस्य खुलासा गरेका छन् ।समितिको बैठकमा गृहमन्त्री थापाले अनुसन्धानका क्रममा मुचुल्कामा बाबुको नक्कली अर्थसमितिको उल्लेख गरे।
उनले( भने घटना ज्ञण् गते भएको छ ज्ञज्ञ गते मुचुल्का उठाउँदै त्यहाँ बाबुको औंठाछाप लगाइएको छ जबकि भारतबाट ज्ञद्द गते आएको भनिएको छ ।
यस्तै मृतकको कपडा पखाल्ने काम मात्र नभई त्यसलाई जलाउने काम समेत गरेर ठूलो त्रुटि गरेको उल्लेख गरे ।
उनले भने (अपराध अनुसंधान गर्ने बदअम नि हुन्छ नि तर त्यहाँ कपडासमेत जलाइदिए ।
उल्लेख छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजिनामा दिनुको कारण गृहमन्त्रालयसम्म कुरा गर्न नपाएर भएको दाबी गरे ।

उनले सहसचिव केसीले पहिलाको छानबिन समितिले गल्ती गरेका कारण फेरि गल्ती होला कि भनेर डराएको उल्लेख गरे । 
यस्तै छानबिन समितिका सदस्य केसीले आफूलाई बडिबिल्डर जस्तो देखिने व्यक्तिले यस्तो छान्बिन गर्नेलाई गाडीले किचेर मार्छन् भनेर सुनाएको पनि उनले बताए । ू
गृहमन्त्री र प्रहरी ज्योतिषू
गृहमन्त्री थापाले गृहमन्त्री र प्रहरी ज्योतिष नभएको बताएका छन् । समितिको बैठकमा सांसदले निर्मलाका हत्यारा कहिले पत्ता लाग्छन भन्ने प्रश्नमा उनले सो कुरा बताएका हुन् । उनले भने( छिटोभन्दा छिटो दोषी पत्ता लगाउछौ । कति गते कुन दिन दोषीलाई कानुनी कठघरामा उभ्याउन अहिले भन्न सकिँदैन ।
उनले यो घटना प्रायोजित नभएको बताउँदै येस्ता घटनालाई राजनीतिक रङ हुने उल्लेख गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया