काठमाडौं उपत्यकामा थप ४ सय १५ जनामा कोरोना  संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

बितेको  २४ घण्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया