नेपाल राष्ट्र बैकंले आज शुक्रबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११८रुपैया ४० पैशा तोकेको छ ।
यस्तै, डलरको खरिददर ११७ रुपैया ८० पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य ९ रुपैयाँ ९९ पैसा र खरिददर ९ रुपैयाँ ९४ पैशा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ५२ पैशा र खरिददर ३२ रुपैयाँ ३५ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१४ रुपैयाँ ०७ पैसा र खरिददर ३१२ रुपैयाँ ४८ पैसा रहेको छ ।
प्रतिक्रिया