नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
हाmसम्म नेपालमा १८३ जनाको कोरोनाभाइरस कारणले मृत्यु भइसकेको छ।
चौबीस घण्टाको अवधिमा १२,६२९ वटा नमुनाको परीक्षण गरिएकोमा ५६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।
प्रतिक्रिया