काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ३७७ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।
प्रतिक्रिया