साताको अन्तिम दिन ४ अंकले घटयो नेप्से , झन्डै २ अर्बको कारोबार

५ बर्ष अगाडि

आज  साताको अन्तिम दिन  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ४ अंकले घटेको  छ ।

 नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०.२७ प्रतिशतले  उकालो ओरालो लागेको छ ।

आज ११ बजे  १४६२.०३ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दा १४५८.०४  को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज  कारोबारमा आएका १२ उपसमूह मध्ये ३ उपसमुह बढेका छन ।

अन्तिम समयसम्म कारोबारमा आएका १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर २८ हजार ३८५ पटक खरिद विक्री हुदाँ १ अर्ब  ९८ करोड १७ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १८८ कम्पनिभमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ३ लाख १५ हजार ७८६ कित्ता शेयर २ हजार ६५८ पटक खरिद विक्री हुदाँ २२ करोड ४६ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया