पत्नीको उपचारका लागि प्रचण्ड सिंगापुर जादैँ

७ बर्ष अगाडि

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार साँझ सिंगापुर जाने भएका छन् । उनी पत्नी सीता दाहालको उपचारका लागि बुधबार सिंगापुर जान लागेका हुन् । 

पत्नी सीता दाहालको फलोअप उपचारका लागि अध्यक्ष प्रचण्ड आज राती ९ बजे सिंगापुर जाने उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया