विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैकंले आज बिहीबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११९ रुपैया १८ पैशा तोकेको छ । 

यस्तै, डलरको खरिददर ११८ रुपैया ५८ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०४ पैसा र खरिददर ९ रुपैयाँ  ९९ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ७२ पैशा  र खरिददर ३२ रुपैयाँ ५६पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१६ रुपैयाँ १३ पैसा र खरिददर ३१४ रुपैयाँ ५४  पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया