काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  ३०१ जना कोरोना संक्रमित थपिए

५ बर्ष अगाडि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  ३०१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

आज देशभर ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको  छ।

५ बर्ष अगाडि

प्रतिक्रिया