२१ अंकले बढयो नेप्से , साढे दुई अर्बभन्दा बढीको कारोबार

५ बर्ष अगाडि

आज  साताको चौथो दिन  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा २१.१० अंकले बढेको  छ ।

 नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा १.४६  प्रतिशतले  उकालो लागेको छ ।

आज ११ बजे  १४४०.९४ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दा १४६२.०३  को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज  कारोबारमा आएका १२ उपसमूह मध्ये २ उपसमुह ओरालो लागेको छन ।

अँिन्तम समयसम्म कारोबारमा आएका १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता शेयर ३४ हजार ६२० पटक खरिद विक्री हुदाँ २ अर्ब  ६५ करोड ५६ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १८६ कम्पनिभमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ४ लाख ९२ हजार ९४६ कित्ता शेयर ४ हजार ३३२ पटक खरिद विक्री हुदाँ ३४ करोड ९२ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया