नेपाल राष्ट्र बैकंले आज बुधबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११९ रुपैया २२ पैशा तोकेको छ ।
यस्तै, डलरको खरिददर ११८ रुपैया ६२ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ०४ पैसा र खरिददर ९ रुपैयाँ ९९ पैशा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ७४ पैशा र खरिददर ३२ रुपैयाँ ५८ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१६ रुपैयाँ २३ पैसा र खरिददर ३१४ रुपैयाँ ६४ पैसा रहेको छ ।
प्रतिक्रिया