कारोबारको अन्तिम समयसम्म आइपुग्दा ९.३४ अंकले बढयो नेप्से

५ बर्ष अगाडि

आज   नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ९.३४ अंकले बढेको  छ ।

 नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०.६५  प्रतिशतले  उकालो लागेको छ ।

आज ११ बजे १४३१.६० को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दा १४४०.९४ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज  कारोबारमा आएका १२ उपसमूह मध्ये  ३  उपसमुह ओरालो लागेको छ ।

अहिले कारोबार भईरहेका १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता शेयर २४ हजार १०१ पटक खरिद विक्री हुदाँ १ अर्ब  ८५ करोड ५१ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया