कारोबारको तेस्रो घण्टा :  ५.६५ अंकले बढयो नेप्से

५ बर्ष अगाडि

आज शेयर कारोबार सुरु भएको तेस्रो घण्टामा नेपाल स्टक एक्सचेन्ज (नेप्स ) परिसुचक ५.६५ अंकले बढेको छ । 

आज ११ बजे १४३१.६० विन्दुबाट  कारोबार सुरु भएको थियो । २ बजेसम्म आउँदा त्यो परिसुचक ०.३९ प्रतिशतले बढेर १४३७.२५ विन्दुमा पुगेको छ । 

आज तेस्रो घण्टामा १अर्ब २१ करोड ७९ लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार हालसम्म १८८ कम्पनीको २५ लाख ७२ हजार ५६ कित्ता शेयरको १६ हजार ५०९ पटक शेयर कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया