आजको विनिमयदरः डलरको मुल्य कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरीकी डलरको बिक्री मुल्य ११९.२० रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने रु. ११८.६० रुपैयाँ तोकिएको छ । 
यस्तै, अन्य मुलुकको मुद्राको सटहीदर यस प्रकार छः 

५ बर्ष अगाडि

प्रतिक्रिया