गएको २४ घन्टामा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

५ बर्ष अगाडि

नेपालमा गएको २४ घन्टामा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा सोमबार  जानकारी गराएका हुन्।

यो संगै  सङ्क्रमितको कुल सङ्ख्या ३२,६७८ पुगेको छ।

थपिएका सङ्क्रमितमध्ये २२४ जना काठमाण्डू उपत्यकाका रहेको जानकारी दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिए।

५ बर्ष अगाडि

प्रतिक्रिया