१३ अंकले बढ्यो नेप्से, पहिलो घण्टामै ५० करोडको कारोबार

५ बर्ष अगाडि

काठमाडौं – सोमबार शेयर कारोबार सुरु भएको पहिलो घण्टामा नेपाल स्टक एक्सचेन्ज (नेप्स) को परिसुचक १३.४८ अंकले बढेको छ । ११ बजे १४१३.१० विन्दुबाट शेयर कारोबार सुरु भएको थियो । १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.९६ प्रतिशतले बढेर १३२३.८२ विन्दुमा पुगेको छ । 
आज पहिलो घण्टामा नै ५० करोड १० लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार हालसम्म १६५ कम्पनीको १० लाख ४४ हजार ६७६ कित्ता शेयरको ६ हजार २८९ पटक शेयर कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया